शेयर प्रमाणपत्र वितरण बारे सूचना

यस साहस उर्जा लिमिटेडले जारी गरेको संस्थापक शेयरको शेयरप्रमाणपत्र यहि मिति २०७५/०६/२१ देखि केन्द्रीय कार्यालय हात्तीसार काठमाडौँबाट वितरण भइरहेकाले सम्पूर्ण शेयरधनि महानुभावहरुलाई आफ्नो परिचयपत्र/रसिद सहित यस कार्यालयमा उपस्थित भइ शेयर प्रमाणपत्र बुझिलिनहुन अनुरोध गरिन्छ ।
साथै आयोजना स्थल सोलुखुम्बुबाट आवेदन दिनुभएका शेयरधनि महानुभावहरुलाई Site Office सोलुखुम्बु तिङ्गला भदौरेबाट शेयर प्रमाणपत्र बुझिलिनहुन अनुरोध गरिन्छ ।